home
members board
women and children desk
PDF Download
Imp. Offices and address
jobs and opportunities
Imp laws in portugal Item 3.1 Item 3.1.1
Item 3.1.2
Item 3.2
Item 3.3
Contact Us
The Nepalihelpline.com is a non political ,non-profit website serving special help to nepali imigrantes by
providing counceling,interpreting,volunteering services by its members.This site also provides you all types of PDF forms
formate to the government offices in Portugal.Besides this,we provide our One day in One week to One (OOO) to our new commers
in Portugal. We offer the lattest information about imigration, documentation for resident permit, renew the documents, family
apply,ACT,IRS,criminal reports and social segurança etc. Our group has fully experienced, dedicated,kind and helpful members.We
also present a new woman and children desk. Very recently we are providing new information desk for job oportunity
and renting house.
welcome to nepalihelpline.com
नेपालीहेल्पलाइन.कम
एउटा निस्पक्ष, राजनीति
बिहिन तथा नाफा बिहिन
सामाजिक वेब साइट हो।
यो
बिशेस गरि पोर्तुगलमा
बस्दै आएका पुराना तथा
नया आउने नेपाली दाजुभाई
तथा दिदिबहिनि हरुलाई
लक्षित गरि निर्माण गरिएको
हो । पोर्तुगलमा दिन प्रतिदिन
नया नेपालीहरुको प्रवेश
भैरहेको वर्तमान अबस्थामा
आबस्यक सुझाब,सल्लाह,सूचना
र वर्तमान स्थिति को जानकारी
प्रदान गरि लाभान्वित
गराउनु यो साइट को अर्को
उदेस्य रहेको छ । यो साइटका
सस्थापकहरुको हप्ता को
एक दिन हुने छुट्टीलाई
सदुपयोग गरि " हप्ता को
एक दिन अरु कसैलाई" भन्ने
जुझारु अभियानका साथ
यो नया खाल को सामाजिक
सेवाको लागि तयार रहेको
जानकारी गराउछौ।
हाम्रा
सेवाहरु -
१. पोर्तुगल को
अदध्यागमन सम्बन्धि पूर्ण
जानकारी
२. Residency कार्ड का
लागि चाहिने आबस्यक कागजपत्रहरुको
जानकारी ।
३. कागजपत्र
हरु बनाउनको लागि सम्बन्धित
ठाउको जानकारी।
४. पोर्तुगिस
भाषा को कठिनाई को कारण
आनुबदक को आबस्यकता परेमा
" हप्ता को एक दिन अरु कसैलाई"
भन्ने हाम्रो प्रोग्राम
अन्तर्गत समय अनुकुल
बनाई आबस्यक सरकारी कार्यालय
मा जान सकिने ।
५. रोजगारी
का अवसर को सूचना प्रदान
गर्ने ।
६. एक महिला को
समस्या अर्को महिलाले
राम्रो संग बुझेर समाधान
गर्ने उदेस्यले निर्माण
गरिएको " महिला तथा बालबालिका
" शाखा मा नेपाली महिला
समाजसेवी संग आबस्यक
सल्लाह तथा परामर्श लिन
सकिने ।
७. परिवार को भिसा,
तथा दिल्ली मा रहेको पोर्तुगिस
राजदुताबास सम्बन्धि
नया जानकारी तथा आबस्यक
कागजपत्र को जानकारी
।
८. पोर्तुगल को हरेक दैनिक
समाचार, विश्व समाचार
तथा नेपाली समाचार ।
९.विभिन्न कार्यालय मा
चाहिने फर्म हरु को PDF download
को सुबिधा ।
१०.बिदेसी को लागि पोर्तुगल
को नया नियम कानुन र तिनीहरुको
बारेमा बिस्तृत जानकारी
।
cnai
पोर्तुगल आप्रबासी उच्चआयोग
र अन्तर सस्कृति सम्बाद
को संयुक्त प्रयास मा
पोर्तुगलको दुई ठाउँ
(पोर्तो र लिस्बोन) मा राष्ट्रिय
आप्रबासी सहायता केन्द्र
( CNAI ) को स्थापना गरेको छ ।
यी केन्द्रहरु मा एकै
ठाउँ मा धेरै सरकारी कार्यालय
हरु को व्यवस्था गरिएको
छ । यी सरकारी कार्यालय
हरुमा काम गर्ने कर्मचारी
हरु पनि आप्रबासी पृष्ठभूमि
भएका तर धेरै समय पोर्तुगल
मा बसेका छन् । यो कार्यालय
मा आउने हरेक बैधानिक
वा अबैधानिक आप्रबासीलाइ
छिटो, सजिलो र बिस्वस्नीय
सेवा सुबिधा दिने गरिन्छ
। यो कार्यालय मा आउने
हरेक आप्रबासी लाई एउटा
कार्ड दियिन्छ जसमा उसको
नाम र उसको प्रोसेस नंम्बर
लेखेर दियिन्छ। यो नंम्बर
उसको यो कार्यालय मा रेकार्ड
फाइल को हो। उक्त व्यक्ति
पु:न अर्को पल्ट आउदा त्यो
प्रोसेस नंम्बर भएको
कार्ड देखाउनु पर्छ।
जसबाट कर्मचारी ले त्यो
व्यक्ति पहिले के कम को
लागि आएको हो, कति पल्ट
आएको हो भन्ने कुरा उनीहरु
को रेकर्ड फाइल बाट थाहा
पाउछन। लिस्बोन मा रहेको
CNAI मा SEF , श्रम बिभाग, सामाजिक
सुरक्षा (taxoffice ), क्षेत्रीय
स्वाश्थ्य बिभाग, क्षेत्रीय
शिक्षा बिभाग र तथ्यांक
बिभाग गरि ६ वटा सरकारी
कार्यालय छन्। यी कार्यालय
को अलावा आप्रबासी हरुलाई
प्रत्यक्ष सहयोग पुराउन
को लागि परिवार पुन एकिकृत
( family reunification ) , कानुनी सल्लाह र रोजगारीका
लागि छुट्टै युनिट खडा
गरिएको छ ।
Mr. Dharma Prasad Dhakal
Senior Adviser and cheif of Public relations.
email - saramsha100@hotmail.com
phone number - 913736952
Mr. Amrit Raj Tripathi
Chief executive Secretary and chief of human resourses.
email - tramrit@hotmail.com
phone number - 912874157
Mr. Krishna Prasad Khanal
Executive Director and Chief of legal and documentation process.
email - krishnaamen@yahoo.co.in
phone number- 912913242
Mrs. Suvadra Khanal
Cheif of woman and children desk.
email - suvadrakhanal@gmail.com
In this section we provide our concern to ladies and children. We see many important issues like health,equality,job oportunity,documentation,interpreting
and various concern about woman and children. Problem of woman can be known by another woman so you can share your problem
to our ladies members and we try to solve the problems.
In the other hand, we share our experiences to you so that you can benifit yourself. Specially, we give focus to new commers
who are totally new to this environment.As we trust you and you also trust us.
If you have any thing to share us, please fill this form here.We promise you that everything you share to us,will remain
secret.
Email
Name
Adress
Telephone
write your problem here